डा.नविन चापागाईं
अध्यक्षा - नेपाल चीन मैत्री परिषद एवं
सि.आर.आई.श्रोता क्लबहरुको पुर्वाञ्चल परिषाद
दमक , झापा ।

यहि मार्च 3 ता. बाट शुरु हुन गै रहेको चीनियाँ जन-राजनीतिक परामर्श दात्री सम्मेलन र चीनियाँ राष्टि्रय जन काँग्रेशको राष्टि्रय सम्मेलनको सर्ब प्रथमत: शभ कामना ब्यक्त गर्दछु ।
परापुर्ब काल देखि रहि आएको नेपालको एक मात्र असल छिमेकी राष्ट्र चीन , हिमाल पारीको अति नै शुन्दर देश चीन , बिश्वमा सबै भन्दा बढि जनसंख्या भए पनि शुखी देश , बिश्वमा आधुनिक साम्यबादी देशको नामबाट परिचित देश चीन , गास , बास , कपास, शिक्षा, स्वास्थ्य, कृषि, बिज्ञान(प्रविधि एवं आर्थिक हरेक क्षोत्रमा अगाडी रहेको देश चीन एवं नेपाललाई हरेक क्षोत्रमा सहयोग गगर्ने देशको रुपमा चीन सबै नेपालीको हृदयमा रहेको छ ।
अहिले हुन गै रहेको चीनियाँ राष्ट्रिय जन काँग्रेश तथा परामर्श दात्री सम्मेलनमा चीनका महत्वपुर्णा नेता ज्यूहरुले गहन रुपमा भुमिका बहन गर्नु हुने आशा मैले लिएको छु । यस सम्मेलनका लागि शुभकामना दिनका लागि सि.आर.आई.नेपाली कार्यक्रमले देखाएको तदारुकताका लागि म मुरीका मुरी धन्यबाद पनि दिन चाहान्छु ।
अत्यन्तै प्रजातान्त्रिक शैलीमा सम्मेलन गरि चीनले समय सापेक्षा बिश्वमा आफ्नो आर्थिक लगायत हरेक क्षोत्रमा द्रुततर बिकाश गर्नका लागि योजना बनाउने छ भन्ने ठानेको छु । यस्तै चीनको एक देश दुई ब्यबस्था नीति अन्र्तगत रहेर संचालन भएको हड.कड. तथा मकाउ बिशेषा प्रशासनिक क्षोत्रमा भएको प्रगति र बिकाशलाई मुल्यांकन गर्दै बिश्वले नै स्वीकारी सकेको एक चीन नीतिलाई हड.कड. र मकाउ जस्तै ताईवानलाई पनि समाहित गरि अधि बड्ने बिशेषा वाताबरणाको सिर्जना गगर्ने कुरा अनि बिश्वमा शान्तिपुर्णा बिकाशका लागि चीनले देखाएको बाटो र मैत्रीपुर्णा सम्बन्धलाई अझ सुमधुर बनाउन यस दुवै सम्मेलन ले सफलता पाओस मेरो हृदय देखि नै शुभ कामना , शुभकामना , शुभकामना । । । । । । ।
|