china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा स्वास्थ्य तथा खाद्यान्न सुरक्षा प्रणालीको स्थापना सम्बन्धमा जापानसँग छलफल गर्ने आशा व्यक्त
    (GMT+08:00) 2008-03-12 18:44:18    

            चीनका वाणिज्य मन्त्री छन द मिङले आज पैचिङ्गमा बोल्दै स्वास्थ्य तथा खाद्यान्न सुरक्षासम्बन्धी दीर्घकालीन प्रणालीको स्थापना सम्बन्धमा जापानसँग छलफल गरी चीन-जापान ब्पापारको विकासलाई अघि बढाउन चीन इच्छुक रहेको कुरा बताउनुभयो। चिनियाँ राष्ट्रिय जन-कांग्रेसको अधिवेशनसम्बन्धी सामूहिक अन्तर्वार्तामा बोल्दै उहाँले उक्त कुरा भन्नुभएको हो।

            उहाँले चीनबाट जापान निर्यात गरिएको ममचामा किटानासक औषधि भएको घटना ममचाको उत्पादनका क्रममा राखिएको होइन भन्ने विचार जापानी संचार माध्यम तथा व्यापक जापानी एवम् चिनियाँ संचार माध्यमले लिएको कुरा प्रष्ट पार्नुभयो।

            थाहा भएअनुसार, जापान चीनको तेस्रो ठूलो ब्यापारिक साझेदार हो र चीन जापानको सबभन्दा ठूलो ब्यापारिक साझेदारी हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040