china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानका श्रोताद्बारा दुइवटा अधिवेशनको सफलताको शुभकामना
    (GMT+08:00) 2008-03-13 14:59:45    

                 चीनका प्रधानमन्त्री वन च्या पाउले कार्यकारी प्रतिवेदन प्रस्तुत गर्नुभएदेखी यता धैरै श्रोताहरुले त्यस प्रतिवेदनको प्रशंसा गरेर हामीलाई धेरै इ-मेल पठाउनुभएको छ।

                पाकिस्तानको मुजफ्फरगर्हमा रहेको विश्व डी एक्स कल्बका अध्यक्ष मौहामेद यासिर इशाफाक कुरशी हासमीले हामीलाई पठाउनुभएको इ-मेलमा भन्नुभएको छः म र हाम्रा कल्बले हरेक दिन तपाईंको कार्यक्रमहरु सुन्छौं। चीनका प्रधान मन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको कार्यकारी प्रतिवेदन विशेष गरी सफल भएको छ। उक्त प्रतिवेतनमा श्री वन च्या पाउले धेरै महत्वपूर्ण विषयहरु प्रकाश पार्नुभयो। उदाहरणका लागि गत पाँच वर्षदेखी यता चीनको जि.डि.पि. 10.8 प्रतिशतले बढेको छ। यसका साथै चीन सरकारले शहरको निर्माण, मुद्रा आदान-प्रदानको नियन्त्रण, रोजगारी बढाउने आदी धेरै कार्यलाई ठूलो परिमाणमा बढाएको छ।

                 आफ्नो इ-मेलमा श्री मौहामेदकाले चीनले अन्य मुलुकहरुसँगको सम्बन्धको राम्ररी सामना गर्दै आएको कुरा विश्वमा एउटा नमूना हो भन्दै निकट भविष्यमा हुने अर्थात सन 2008 ओलिम्पिक खेलकूद सम्बन्धी अनेक तयारी कार्य सुचारु रुपमा गरिरहेको सूचनाप्रति खुशी र शुभकामना व्यक्त पनि गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040