china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुद आयोजित हुने समयमा पैचिंगद्बारा शहरको निर्देशन संस्था स्थापित गर्ने
    (GMT+08:00) 2008-03-13 10:55:32    

             पैचिंग नगरका उप प्रमुख चि लीनले हिजो पैचिंगमा बोल्दै पैचिंगले शहरको निर्देशन संस्थाको स्थापना गर्ने र यस संस्थाले ओलम्पिक खेलकुद आयोजित हुने समयमा पैचिंग शहरको क्षमता सुचारु रुपमा चल्ने कुराको प्रत्याभूति गर्ने बताउनुभयो।

             श्री चि लीनले पैचिंग नगरका प्रमुखले यस संस्थाको महानिर्देशकको पद सम्हाल्नुहुने कुरा बताउनुभयो। यसका साथै उहाँले यस संस्थामा दुई वटा केन्द्रहरु राखिनेछ जसमध्ये एउटा निर्देशन केन्द्र र अर्को जाँच परीक्षण केन्द्र हुने बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040