china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा चीनका प्रधानमन्त्री वन च्या पाउको सरकारी कार्य-प्रतिवेदनको उच्च मूल्यांकन
    (GMT+08:00) 2008-03-13 18:34:53    

            प्रधानमन्त्री वन च्या पाउको प्रतिवेदनबाट चीन विशाल हुँदैआएको देखिन्छ। चीनको जि.डि.पि. द्रुत गतिले बृद्धि हुनुका साथै शिक्षा र स्वास्य क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरिएको छ।

            चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन-कांग्रेसका वार्षिक अधिवेशन हाल पैचिङ्गमा भइरहेका छन। यी अधिवेशनको सफलताको कामना म गर्दछु। यसका साथै यस वर्ष पैचिंगमा आयोजित हुने औलम्पिक खेल्कुद समारोहको पनि म सफलताको कामना गर्दछु।

            अशोक अधिकारी

            कान्तिपुर इन्जिनियरिंग कलेज

            ललितपुर

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040