china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय वैज्ञानिक-प्राविधिक योजना नागरिकहरुको जीवन-यापनसङ्ग सम्बन्धित
    (GMT+08:00) 2008-03-13 12:03:50    

            चिनियाँ विज्ञान तथा प्रविधि उप-मन्त्री लिउ यान शनङ्गले आज तेह्र तारिखका दिन पैचिङ्गमा बोल्दै "एघारौ‍ पन्च-वर्षीय योजना अर्थात सन् 2006देखि 2010सम्म"को अवधिमा चीनको राष्ट्रिय वैज्ञानिक प्राविधिक योजना नागरिकहरुको जीवन-यापनसङ्ग प्रत्यक्ष सम्बन्धित भएको कुरा बताउनुभयो।

             चिनियाँ र विदेशी पत्रकारहरुसँगको अन्तर्वार्तामा बोल्दै श्री लिउले के बताउनुभएको छ भने "एघारौं पन्च-वर्षीय योजना" अवधिमा चीनका औद्योगिक विज्ञान-प्रविधि र नागरिकहरुको जीवन-यापनका विज्ञान-प्रविधिका लागि छुट्याइएको रकमको अनुपात दशौं पन्च-वर्षीय योजना अवधिको सात र तीनबाट बढेर एघारौं पन्च-वर्षीय योजना अवधिमा पाँच र पाँच पुर्‍याइएको छ। उहाँको भनाइअनुसार, ग्रामीण, आरोग्यता, वातावरण, पर्यावरण, सुरक्षा, इन्धन-ऊर्जाको किफायत, प्रकोपको निवारण आदि क्षेत्रहरुका लागि छुट्ट्याइने वैज्ञानिक-प्राविधिक रकम पनि ठूलो परिमाण रुपमा बढ्दैआएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040