china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको नयाँ राष्ट्रिय जन परामर्शदात्री सम्मेलनको पहिलो नियमित वार्षिक सम्मेलन सम्पन्न
    (GMT+08:00) 2008-03-14 10:23:00    

             चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको पहिलो सम्मेलन आज चौध तारिख बिहान पैचिङ्गमा सम्पन्न भयो। त्यस अवसरमा श्री हु चिन थाउ, ऊ पोङ्ग को र वन च्या पो आदि पार्टी र देशका नेतागण उपस्थित हुनुभयो।

              जन राजनैतिक परापर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्षको पदमा पुनः निर्वाचित च्या छिङ्ग लिनले त्यस विसर्जन समारोहको अध्यक्षता गर्नुभएको थियो। यस पटकको सम्मेलनको मुख्य विषयबस्तुमा राजनैतिक पररामर्शादात्री सम्मेलनको स्थायी समितिको कार्य-प्रतिवेदन, तयारी प्रस्तावहरुको जाँचबुझ अवस्था बारेको प्रतिवेदन एवम् यस पटकको राजनैतिक निर्णय-प्रस्ताव मतदानव्दारा पारित गर्नु हो।

              एघार दिनसम्म चलेको सो महाधिवेशनमा चीनका विभिन्न पार्टी, समूह, विभिन्न क्षेत्रबाट आएका दुई हजारभन्दा बढी सदस्यहरुले देशमा संचालन भईरहेका कार्य-नीति र नागरिकहरुको चिन्तितमा रहेका समस्याहरुबारे आ-आफ्ना राय-सुझावहरु प्रस्तुत गर्नुका साथै चीनको जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष लगात नयाँ राजनैतिक पररामर्शदात्री सम्मेलनको अंगहरुको पनि छनौट गरेका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040