china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शिक्षालाई समान पार्ने क्षेत्रमा चीनले ठूलो प्रगति हासिल गरेको कुरा चीनका शिक्षा मन्त्रीद्बारा व्यक्त
    (GMT+08:00) 2008-03-14 11:19:27    

              चीनका शिक्षा मन्त्री चौ चीले आज पैचिङ्गमा बोल्दै बितेका केही वर्षदेखि यता चीनले शिक्षालाई समान पार्न प्रयास गर्दै आएको हाराहारीमा सो क्षेत्रमा ठूलो प्रगति हासिल गरेको जानकारी दिनुभएको छ।

             चिनियाँ तथा विदेशी पत्रकारहरुसँगको संयुक्त अन्तर्वार्तामा उहाँले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, चीनले अनिवार्य शिक्षाका चरणमा पढाइलाई निःशुल्क पार्नुका साथै आर्थिक कठिनाइमा परेका विद्यार्थीहरुलाई सहायता दिने प्रणालीलाई पूर्णता दिलाएको छ। यसका साथै चीनले शैक्षिक क्षेत्रमा जथाभावी रुपमा पैसा संकलन गर्ने गतिविधिलाई दण्ड दिइ हाइस्कूलका स्नातकहरुका लागि काम खोज्ने सेवारत प्रणालीको स्थापना तथा सुधार गरेको छ।

             ठूलो जनसंख्या भएको चीनमा शिक्षालाई समान पार्ने प्रक्रिया लामो भएता पनि चीनले अथक प्रयास गर्दै उक्त कार्यलाई सन्तोषजनक पार्ने विश्वास पनि शिक्षा मन्त्री चौले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040