china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा खेतिपाती गर्न सक्ने खेत-जग्गाको क्षेत्रफल बाह्र करोड हेक्टरभन्दा कम नहुनेतर्फ प्रत्याभूति गरिएको
    (GMT+08:00) 2008-03-14 16:24:46    

            चिनियाँ राष्ट्रिय भू-श्रोत उप मन्त्री युन स्याउ सुले आज चौध तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले खेतिपाती गर्न सक्ने खेत-जग्गाको क्षेत्रफल बाह्र करोड हेक्टरभन्दा कम नहुनेतर्फ प्रत्याभूति गर्ने भएको कुरा बताउनुभएको छ।

            उहाँले चिनियाँ र विदेशी पत्रकारहरुसितको अन्तर्वार्तामा बोल्दै राष्ट्रिय खेत-जग्गाको श्रोतको संरक्षण र प्रयोग गर्नु भनेको चीनको एक किसिमको आधारभूत राष्ट्रिय नीति नै हो र किफायत गरी सामूहिक रुपमा भूभागको प्रयोग गर्नु नै चीनका दीर्घकालीन मूलभूत कार्य-नीति हो भन्ने कुरा स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार चीनले दृढताका साथ बाह्र करोड हेक्टरभन्दा कम नहुने गरी त्यस रातो लाइनलाई कायम राख्दै जाने भएको छ र खेत-जग्गाको कोटालाई कडाइका साथ सुरक्षित पारी आर्थिक समाजको दिगो विकासको प्रत्याभूति गर्दै जाने छ।

            चीनमा विश्व भरको खेत-जग्गाको दश खण्डको एक खण्ड मात्र छ भने त्यसले विश्वका बाईस प्रतिशत जन संख्याको खाने कार्यभारको जिम्मा बेहोर्दै आएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040