china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका शिक्षा मन्त्रीव्दारा व्यक्त
    (GMT+08:00) 2008-03-14 14:09:51    

            चीनका शिक्षा मन्त्री चाउ चीले आज चौध तारिखका दिन पैचिङ्गमा बोल्दै चीन सरकारले नगरमा कार्यरत् किसानहरुका छोराछोरीहरुको शिक्षा जस्ता समस्यामाथि निकै ख्याल-विचार गरी उक्त समस्याहरुको समाधान गर्नका लागि अनेकौं कदमहरु चाल्दै आएको कुरा बताउनुभएको छ।

             उहाँको भनाइ अनुसार यस वर्षको शरद ऋतुदेखि लागू हुन लागेको नगरमा अनिवार्य शिक्षाको निशुल्क नीतिले ती किसानहरुका छोराछोरीहरुका लागि पनि समान गर्ने व्यवस्था छ। त्यसका साथसाथै चीनले निरन्तर रुपमा ग्रामिण क्षेत्रमा पनि राम्रोसित विद्यालयको संचालन गर्दै जाने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040