china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन कांग्रेसव्दारा देशका नयाँ नेतागणहरु निर्वाचित भएका
    (GMT+08:00) 2008-03-15 14:04:59    

          चिनियाँ राष्ट्रिय जन कांग्रेसका तीन हजारभन्दा बढी प्रतिनिधिहरुले आजै पन्घ्र तारिखका दिन पैचिङ्गमा मतदानको पद्धतिव्दारा चीनका नयाँ नेताहरु निर्वाचित गर्नुभएको छ। श्री हु चिन थाउलाई अझै पनि जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवम जन गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष पदका लागि निर्वाचित हुनुभएको छ।

          उक्त निर्वाचन चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक नियमित अधिवेशनमा सोही दिन आयोजित पूर्ण सम्मेलनमा भएको हो। यस पटकको सम्मेलनमा श्री ऊ पोङ्ग को पुनः एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष निर्वाचित हुनुका साथै श्री सि चिन फिङ्ग जन गणतन्त्र चीनका उप राष्ट्राध्यक्ष निर्वाचित हुनुभएको छ।

          सोही दिन उक्त सम्मेलनले चीनको राज्य परिषदको सुधार प्रस्तावलाई पनि अनुमोदन गरेको समाचार छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040