china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष श्री हु चिन थाउको संक्षिप्त जीवनी
    (GMT+08:00) 2008-03-15 17:00:54    

          चिनियाँ राष्ट्रिय जन कांग्रेसको नियमित अधिवेशनको पूर्ण सम्मेलनमा श्री हु चिन थाउ फेरि एक पटक चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष निर्वाचित हुनुभएको छ। त्यसपछि सिन्व्हा सम्वाद समितिले उहाँको संक्षिप्त जीवनी प्रकाशित गरेको छ।

          उक्त संक्षिप्त जीवनका अनुसार श्री हु चिन थाउ हान जातिका हुनुहुन्छ। उहाँ सन्1942मा जन्मनुभैको हो। उहाँ सन् 1964मा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य बन्नुभयो। विश्वविद्यालयबाट स्नातक हुनुभएपछि इन्जिनियर हुनुभयो। विगत साठीको शताव्दीमा छिङ्ग व्हा विश्वविद्यालयबाट स्नातक भएपछि जल-विद्युत मन्त्रालयमा काम गर्नुभयो। अनि त्यसपछि उहाँले राष्ट्रिय युवा संघका अध्यक्ष, साम्यवादी युवा संघको केन्द्रीय सचिवालयका प्रथम सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको क्वै चाउ प्रान्तको सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त प्रदेशको सचिवालयका सचिव आदि पदहरु सम्हाल्नुभएको थियो। सन् 1992देखि 2002सम्म उहाँले अघिपछि गरी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, केन्द्रीय सचिवालयका सचिव, जनगणतन्त्र चीनका उप राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष आदि पदको जिम्मेवारी बेहोर्नुभएको थियो। सन् 2003देखि उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महा सचिव र जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष हुनुभयो भने सन 2005देखि अहिलेसम्म उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महा सचिव र जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष हुनुहुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040