china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री जुना खड्काको शुभकामना
    (GMT+08:00) 2008-03-17 15:58:16    
                     हाल पैचिङमा आयोजित भइरहेका चिनियाँ राष्ट्रिय जन कांग्रेस तथा चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनका 11 औं राष्ट्रिय समितिको वाषािक अधिवेसनको भब्य सफलताकोलागि म सि.आर.आई नेपाली श्रोताको नाताले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

                    नयाँ चीनको अर्थतन्त्रलाई मजबुत बनाउदै समाजवादी अर्थव्यवस्थालाई नयाँ उचाइमा पुर्याउन यी दुवै अधिवेसन सफल होउन । थाइवान जलडमरुका दुई किनारा विचको शान्तिपूर्णा विकास गर्दै थाईवानलाई चीनको पोल्टामा फर्काउने कार्यमा यी अधिवेशनले ठोस निर्णायहरु पारित गरोस् । शिक्षा, स्वास्थ्य, रोजगारी, विज्ञान तथा प्राविधिक एवं चौतफी क्षोत्रको विकासमा दुरगामी प्रभावका नीम्ति नयाँ विचारको प्रतिवादन गर्दै चीनलाई अझ संमृद्ध र प्रभावशाली बनाउदै समग्र चीनियाँ दाजुभाई(दिदिबहिनीहरुको सुनौलो भविश्य निर्माणा गर्न यी अधिवेशन वरदान सावित होओन साथै आगामी ओलम्पीक खेलकुदको पूर्व सन्ध्यामा पैचिङमा भैरहेका यी दुवै अधिवेशनले ओलम्पीक खेलकुदको लागि अझ राम्रो वातावरणा र अझ फराकीलो दृष्टिकोणा वनाउदै उक्त खेलकुदको भव्य सफलता नीम्ति मार्ग प्रसस्त गर्न सकोस । धन्यवाद ।

     

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040