china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा ओलम्पिक खेलकुदसम्बन्धी खाद्यान्न तथा औषधीको सुरक्षालाई सुनिश्चित
    (GMT+08:00) 2008-03-17 10:59:11    

                  चीनको राष्ट्रिय खाद्यान्न तथा औषधी अनुगमन तथा व्यवस्थापन ब्यूरोका सम्बन्धित जिम्मेवार व्यक्तिले हिजो पैचिङ्गमा बोल्दै चीनले ओलम्पिक खेलकुदसम्बन्धी खाद्यान्न तथा औषधीको सुरक्षामा उच्च महत्व दिंदैजाने कुरा बताउनुभयो।

                  जन-दैनिक अखवारले जनाएअनुसार, चीनको राष्ट्रिय खाद्यान्न तथा औषधी अनुगमन तथा व्यवस्थापन ब्यूरोअन्तर्गत खाद्यान्न तथा औषधीको सामञ्जस्य विभागका प्रमुख सुन स्येन चले चिनियाँ तथा विदेशी पत्रकारलाई अन्तर्वार्ता दिंदै उक्त जानकारी दिनुभएको हो।

                  श्री सुनका अनुसार, चीनले विश्वको सर्वोच्च मापदण्डबमोजिम पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी सबै खाद्यान्नको उत्पादन गर्नुपर्छ। यसका अतिरिक्त, आकस्मिक घटनाको जरुरी बन्दोबस्त तथा समाधानसम्बन्धी क्षमतालाई मजबुत पार्नका लागि चीनले ओलम्पिक खेलकुदसम्बन्धी खाद्यान्नको अनुगमन तथा व्यवस्थापन प्रणालीको स्थापना गरेको छ।

                 यसका अतिरिक्त, चीनको राष्ट्रिय खाद्यान्न तथा औषधीको अनुगमन तथा व्यवस्थापन ब्यूरोले विशेष गरी निषेधित औषधीसम्बन्धी व्यवस्थापन तथा निर्देशन टोलीको पनि गठन गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040