china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती समाजको स्थीरतालाई बिगार्नखोज्ने दलाइ समूहको कुचेष्टा अवश्य विफल हुने
    (GMT+08:00) 2008-03-17 10:00:31    

                 चीनको राष्ट्रिय समाचार समिति सिन व्हा समाचार समितिले हिजो "तिब्बती समाजको स्थीरतालाई बिगार्नखोज्ने दलाइ समूहको कुचेष्टा अवश्य विफल हुने" शिर्षकमा लेख सार्वजनिक गरेको छ।

                  उक्त लेखका अनुसार, निकै थोरै मानिसहरुद्बारा हालै तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम लाह्सामा कुटपिट, होहल्ला, लूटपाट, आगजनी आदि तरिकामार्फत सामाजिक परिपाटीलाई गोलमाल पार्नुका साथै सर्वसाधारणको जीउ-ज्यान र धन-सम्पत्तिमा क्षति पुर्‍याएका छन। सम्बन्धित विभागले कानूनअनुसार प्रभावकारी कदम चालेर उचितरुपमा त्यस समस्याको समाधान गरेको छ। यसबाट हालको परिस्थिति आधारभूत रुपमा स्थीर भएको छ।

                 प्रशस्त्र प्रमाणअनुसार, उक्त कुर्कमहरु दलाइ समूहले संगठनात्मक, पूर्व-निर्धारित र सूक्ष्मरुपमा गरेको हो। तिब्बत चीनको भूमिको अविच्छिन्न भाग भएको कुरा अन्तर्राष्ट्रिय समाजमा सहमति प्राप्त भएको छ। तिब्बतको स्थायीत्व र मेलमिलापलाई बिथोल्ने प्रयास गर्दैआएका दलाइ समूहका उक्त निकै थोरै संख्याका मानिसहरुको कुचेष्टा तिब्बती नागरिकको मनसाय विपरित भएकाले आवश्य नै विफल हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040