चीनको वैज्ञानिक तथा प्राविधिक मन्त्रालय र सम्बन्धित वैज्ञानिक अनुसन्धान संस्थाद्बारा चलाएका तिब्बतका लागि सहयोगिसम्बन्धी कदमहरुले तिब्बत स्वायत्त प्रदेशको विकासलाई प्रत्याभूत गरेका छन।
विगत केही वर्षदेखि यता चीनको वैज्ञानिक तथा प्राविधिक मन्त्रालय र वैज्ञानिक अनुसन्धान संस्थाले तिब्बतको वैज्ञानिक तथा प्राविधिक कार्यको बढी समर्थन गर्दैआएको छ। तिब्बतका केही परियोजनाहरुलाई राष्ट्रिय महत्वपूर्ण वैज्ञानिक तथा प्राविधिक योजनामा समेटिसकेको छ। यसका लागि आठ करोड चिनियाँ युआनको रकम छुट्टयाइएको छ।
|