china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ‌‌‌ओलम्पिक खेलकुद ओलम्पिक खेलकुदको इतिहासमा एउटा कोसे ढुंगा हुनेः ह चन ल्यांग
    (GMT+08:00) 2008-03-17 10:24:36    
              अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्य एवम् पैचिंग ओलम्पिक खेलकुद समितिका कार्यकारी सदस्य ह चन ल्यांगले हिजो शानहाइमा बोल्दै पैचिंग ‌‌‌ओलम्पिक खेलकुद ओलम्पिक खेलकुदको इतिहासमा एउटा कोसे ढुंगा हुने विचार व्यक्त गर्नुभयो।

             उहाँका अनुसार, चीनले ओलम्पिक खेलकुदको आयोजनाका लागि दुइ पटक निवेदन दिने क्रममा केही समस्याको सामना गर्नुपरेको थियो। पैचिंग ओलम्पिक खेलकुदको उद्घाटनको तिथि नजिकिनुका साथसाथै यस्ता समस्या पनि बढ्दैआएका छन। तर यीनले चीनको अठोठमा कुनै प्रभाव पार्नसकेको देखिदैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040