china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    समाजवादी आधुनिकीकरणलाई तीव्रताका साथ अघि बढाउनुपर्छः राष्ट्राध्यक्ष हु चिंग थाउ
    (GMT+08:00) 2008-03-18 10:59:20    

                आज चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले सम्पन्न समाजको निरन्तरताका साथ चौतर्फीरुपमा निर्माण गर्नुपर्ने र समाजवादी आधुनिकीकरणलाई तीव्रताका साथ अघि बढाउनुपर्ने कुरा बताउनुभएको छ। आज पैचिङमा आयोजित चीनको नयाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो वार्षिक सम्मेलनमा बोल्दै राष्ट्राध्यक्ष हु चिंग थाउले उक्त कुरा बताउनुभएको हो।

                उहाँले चीनको सुधार र खुलापन मुख्य चरणमा प्रवेश भएको कुरा बताउनुभयो। उहाँका अनुसार, नयाँ परिस्थिति र नयाँ कार्यभारका सामु वैज्ञानिक विकासको धारणालाई गहनरुपमा कार्यान्वित गर्नुपर्छ र सुधार ताथ खुलापनमा डटिरहनु पर्छ अनि समाजको मेलमिलापलाई सम्बर्द्धन गर्नुपर्छ।

                हु चिंग थाउका अनुसार, अघि बढ्ने बाटोमा जस्तोसुकै कठिनाइ र जोखिम देखापरे तापनि अटलताका साथ चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा लागिरहेमा चौतर्फीरुपमा सम्पन्न समाजको निर्माणको मार्गमा नयाँ विजय हासिल गर्नसकिने छ र मानव जातिका लागि नयाँ र ठूलो योगदान गर्नसकिने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040