china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    व्यापक जनताको मौलिक हितलाई राम्ररी साकार तुल्याउनु पर्छः चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पांग को
    (GMT+08:00) 2008-03-18 11:00:57    

                  चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पांग कोले आज पैचिंगमा बोल्दै व्यापक जनताको मौलिक हितको लक्ष्यलाई राम्ररी साकार तुल्याउनुका साथै त्यसको संरक्षण गर्नुपर्ने कुरा बताउनुभयो। आज आयोजित चीनको नयां राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलनको समापन समारोहमा बोल्दै श्री उ पांग कोले उक्त कुरा बताउनुभएको हो।

                  उहाँका अनुसार, एघारौं राष्ट्रिय जन-कांग्रेस तथा त्यसको स्थायी समितिले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा डटिरहनुपर्ने, जनता आफ्नो मालिक बन्नुपर्ने र ऐन-कानूनका आधारमा शासन चलाउनुपर्ने कुरालाई एकीकृत पार्नुपर्छ।

                   उ पांग कोले अगाडि भन्नुभयोः वैज्ञानिक र प्रजातान्त्रिकरुपमा विधान बनाउनुपर्छ र निरन्तररुपमा विधान बनाउने गुणस्तरलाई उकास्नुपर्छ। राजनीति र सामाजिक जीवनमा ऐन-कानूनको आदर्श भूमिकालाई डोर्‍याउने र प्रत्याभूत गर्ने भूमिकालाई राम्ररी विकसित पार्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040