china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कुनै पनि सशस्त्र शक्तिद्बारा तिब्बतको विकासलाई रोक्ननसकिनेः चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-03-18 08:32:09    

                 चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्येन छाउले हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै कुनै पनि सशस्त्र शक्तिले तिब्बतको विकासलाई रोक्ननसक्ने, र तिब्बती जातिका देश-बन्धुकलगायत चीनका विभिन्न जातिका जनताले मातृ-भूमिलाई अलग पार्ने जुनसुकै कुचेष्टाको कडा विरोध गरेको कुरा बताउनुभयो।

                 पत्रकारद्बारा सोधिएका सम्बन्धित प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउले चौध तारिखका दिन साह्सामा कुटपिट, होहल्ला, लूटपाट, आगजनी आदि तरिकामार्फत सामाजिक परिपाटीलाई गोलमाल पार्नुका साथै सर्वसाधारणको जीउ-ज्यान र धन-सम्पत्तिमा क्षति पुर्‍याएका कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः उक्त कुर्कमहरु दलाइ समूह र तिब्बतको स्वतन्त्रताको समर्थन गर्ने चीन तथा विदेशी पृथकतावादी शक्तिले संगठनात्मकरुपमा, पूर्व-निर्धारित योजनाअनुसार सूक्ष्मरुपमा गरेको हो। समाजको स्थीरता र राष्ट्रिय कानूनी परिपाटीको संरक्षण गर्नका लागि तिब्बत स्वायत्त प्रदेशका सम्बन्धित विभागले कानूनअनुसार काम गरेका छन। समस्याको समाधानका क्रममा सम्बन्धित व्यक्तिहरुले संयम राख्नुभएको छ। यस काण्डबाट दलाइ समूह पृथकताजादी तत्व हो र त्यसले प्रचार-प्रसार गर्दैहिंडेको शान्तिको मार्ग असत्य सावित भएको छ। सम्बन्धित मुलुकले वास्तविकताको सम्मान गर्नुका साथै के ठीक के बेठीक भन्ने कुरा छुट्याउनसक्ने आशा चीनले गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040