china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लाह्सामा कुकर्महरु दलाइ समूहद्बारा संगठनात्मक, पूर्व-निर्धारित र सूक्ष्मरुपमा गरिएकोः वन च्या पाउ
    (GMT+08:00) 2008-03-18 13:03:28    
                    चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिंगमा बोल्दै प्रशस्त प्रमाणले लाह्सामा गरिएको कुटपिट, होहल्ला, लूटपाट, आगजनी दलाइ समूहले संगठनात्मकरुपमा, पूर्व-निर्धारित योजनाअनुसार सूक्ष्मरुपमा गरेको कुरा प्रमाणित भएको कुरा बताउनुभयो।

                    प्रधान मन्त्री वनका अनुसार, चीन सरकारसँग तिब्बतको स्थायीत्व तथा सामाजिक परिपाटीको संरक्षण गर्ने क्षमता भएको मात्र नभई चीन सरकारले तिब्ब्तको अर्थतन्त्रको विकास तथा समाजको प्रगतिको समर्थन गर्न, तिब्बतमा विभिन्न जातिका जनताको जीवन-स्तर उकास्न र तिब्बतको सांस्कृतिक तथा पर्यावरणीय वातावरणको संरक्षण गर्ने क्षमता पनि छ र सरकारले त्यस प्रयासलाई जारी राख्नेछ।

                    प्रधानमन्त्री वनले पत्रकारको प्रश्नको जवाफ दिदै दलाइले स्वतन्त्रताको धारणा त्यागेमा र तिब्बत तथा थाइवान चीनको अविभाज्य अङ्ग भएको कुरालाई स्वीकारेको खण्डमा चीन सरकारले वार्ताको ढोका खोल्ने कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040