china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा दलाईद्बारा रचना गरिएको स्वतन्त्र गतिविधिसम्बन्धी समस्यामा भारतको अडानको प्रशंसा:वन च्या पाउ
    (GMT+08:00) 2008-03-18 14:04:44    

                चीनका प्रधानमन्त्री वन च्या पाउले चीन र भारतबीचको सम्बन्धमा विगत केही वर्षदेखी स्पष्टरुपमा सुधार हुँदैआएको छ भन्दै दलाईद्बारा रचना गरिएको स्वतन्त्रतासम्बन्धी समस्यामा भारत सरकारले लिएको अडान र कदमको चीनले प्रशंसा गरेको कुरा बताउनुभएको छ।

                चीनको एघारौं राष्ट्रिय जन-कांग्रेसको पहिलो अवधिवेशन आज पैचिङमा सम्पन्न भएपछि स्वदेश र विदेशी पत्रकारसँग कुराकानी गर्दै श्री वनले तिब्बत समस्या चीन तथा भारतबीचको एउटा संवेदनशील समस्या भएको कुरा बताउनुभयो। उहाँले यस विषयमा चीन र भारत दुबै मुलुकका सरकारले व्यापक सहमती हासिल गरेको कुरा पनि उहाँले स्पष्ट पार्नुभयो। यसका साथै, श्री वन च्या पाउले भारत सरकारले उक्त सहमतीको पालना गरी तिब्बत समस्याको समाधान उचितरुपमा गर्न सघाउनसक्ने आशा चीनले गरेको कुरामा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040