china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइवान जल डमरुको शान्ति र स्थायीत्वको संरक्षण गर्दै दुई किनाराको संयूक्त विकासलाई प्रबर्द्धन गर्ने सम्बन्धमा श्री वन च्या पाउको भनाइ
    (GMT+08:00) 2008-03-18 18:53:09    
              चीनका प्रधान मन्त्री वन च्या पाउले आज पैचिंगमा बोल्दै थाइवान जल डमरुको शान्ति र स्थायीत्वको संरक्षण गर्दै दुई किनाराको संयुक्त विकासलाई प्रबर्द्धन गर्ने कुरा दुई किनाराको सम्बन्धको मुख्य विषय र मुख्य कार्य बन्नुपर्छ भन्नुभयो ।

              एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो पूर्ण बैठक आज पैचिंगमा सम्पन्न भयो । बैठकपछि श्री वन च्या पाउले चिनियाँ र विदेशी पत्रकारहरुसित भेट गर्दा चीनले संयुक्त राष्ट्र संघमा थाइवानको सहभागिता सम्बन्धी जन मत संग्रह गर्ने कुराको विरोध गरेको छ भन्दै ती धारणाहरु सफल भएमा थाइवान र चीनको मुख्य भूमि एक मुलुक हो भन्ने यथार्थतालाई परिवर्तन गरिनुका साथै दुई किनारको सम्बन्धलाई धक्का पुर्‍यइनुका साथै दुई किनाराका जनताको मौलिक हितलाई पनि धम्की हुने , थाइ वान जल डमरुको परिस्थितिलाई तनावपूर्ण पारिने , थाइवान जल डमरुको शान्ति अझ एशिया प्रशान्त क्षेत्रको शान्तिलाई नष्ट गरिने कुरा अवश्यम्भावी हुनेछ ।

               श्री वन च्या पाउले विषेश जोड दिंदै भन्नुभयो, चीनको सार्वभौमिक्ता र प्रादेशिक अखण्डता सम्बन्धी विषय थाइवानका देशबन्धुहरु लगायत सम्पूर्ण चिनियाँहरुले निर्णय गर्नुपर्छ । यस्तो गम्भिर विषयमा जुनसुकै व्यक्तिले थाइवानलाई मातृभूमिबाट अलग्याउने क्रियाकलाप गर्छ भने त्यो सफल हुनेछैन । एक चीनको पूर्वाधारमा चांडै नै दुई किनाराको शान्ति वार्तालाई पुनः गर्नुपर्छ र त्यसमा दुई किनारा बीचको वैरभावको अवस्थालाई अन्त्य गर्ने महत्वपूर्ण विषय लगायत जुनसुकै समस्या बारे पनि वार्ता गर्न सकिने श्री वन च्या पाउको आशा रेहेको कुर प्रकट गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040