china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही मुलुकद्बारा तिब्बत चीनकै हो र ओलम्पिकको विषय अलग भएको कुरा प्रकट
    (GMT+08:00) 2008-03-18 15:29:18    
              गत चौध तारिखका दिन तिब्बतको ल्हासामा केही मान्छेले कुटपिट गर्ने , लुटपाट गर्ने , आगो लगाउने , मारकाट गर्ने काण्डबारे हाल केही मुलुकका सरकार तथा सञ्चार माध्यले छुट्टा छुट्टै रुपमा आ-आफ्नो अडान व्यक्त गर्दै पैचिङ्ग ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्ने गतिविधिको विरोध गर्ने कुरा प्रकट गरेका छन।

             रुसी विदेश मन्त्रालयले आफ्नो वेभसाइटमा एउटा वक्तव्य प्रकाशित गरी तिब्बत चीनको एउटा अविभाज्य भाग रहेको अडान जनाएको छ।

             युरोपेली संघका सताईस वटा सदस्य मुलुकका खेलकुद मन्त्री र ती मुलुकका राष्ट्रिय समितिका अध्यक्षले तिब्बतमा उत्पन्न भएको उक्त काण्डमार्फत पैचिङ्ग ओलम्पिक खेलकुदको विरोध गर्ने गतिविधिको कडा शव्दमा प्रतिवाद गर्नुभएको छ।

             यसै बीच पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनको सर्वभौमसत्ता र अक्षुणतामा नोक्सानी पुर्‍याउने कुनै पनि कुचेष्टाको पाकिस्तानले कडा विरोध गरेको कुरा बताउँदै ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्ने गतिविधिको पनि पाकिस्तानले विरोध गरेको कुरा बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040