china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा चीनको भ्रष्टाचार विरुद्धको अभियानमा हार्दिक समर्थन
    (GMT+08:00) 2008-03-18 19:43:07    

              भर्खरै सम्पन्न चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशनमा सहभागी प्रतिनिधिहरुले चीन समाजमा फैलिन सक्ने भ्रष्टाचारको नियन्त्रणका लागि देखाएको चासोले केही नेपाली श्रोतालाई निकै प्रभावित बनाएको छ।

            सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका सल्लाहकार तथा रेडियो श्रोता क्लब परिवार मैत्री चोक ४ कुश्माका अध्यक्ष राजेन्द्र पहाडीले हामीलाई पठाउनुभएको इ-मेलमा यसरी लेख्नुभएको छ की, चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले विगत वर्षहरुदेखि नै भ्रष्टाचारको क्षेत्रमा कडाइका साथ नियन्त्रण गर्न चालेको कदमहरुलाई निरन्तरता दिने र भ्रष्टाचार हुन सक्ने ठाउँहरुको कडा निगरानी राख्ने र भ्रष्टाचारीहरुलाई कडा निन्दा र बढी कारवाही गर्ने कुरामा चालू अधिवेशनले झन नैतिक बल प्रदान गरेको छ भन्ने हामीलाई लागेको छ। हामीलाई आशा एबँ विश्वास छ कि चीन सरकारले आम चिनियाँ जनता र तिनका प्रतिनिधिहरुको भावनालाई कदर गर्दै देशमा बढ्न सक्ने भ्रष्टाचार र त्यस अनुकूलका व्यवहारहरुलाई समयमा नै नियन्त्रण गर्ने कदम चाल्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040