china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले युरोपेली संघव्दारा तिब्बतको परिस्थितिका सम्बन्धमा अध्यक्ष – मुलुकको वक्तव्य प्रकाशिग गरिएको सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ
    (GMT+08:00) 2008-03-18 19:59:06    

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले अठार तारिखका दिन पैचिंगमा बोल्दै चीन सरकारले युरोपेली संघले तथ्यको सम्मान गर्दै सेतो र कालोलाई छुट्याएर अन्तर्राष्ट्रिय समाजसंगै संयुक्त रुपमा दलाई गुटको हिंसात्मक आपराधीक गतिविधिलाई रोकथाम गर्ने कुरा व्यक्त गर्नुभयो ।

            श्री छिन कांगले पत्रकारव्दारा सोधिएका प्रश्नको जवाफ दिंदा उक्त कुरा बताउनुभएको हो । श्री छिन कांगले अगाडी भन्नुभयोः चीन सरकारले तिब्बतको परिस्थितिका सम्बन्धमा युरोपेली संघले प्रकाशित गरेको अध्यक्ष मुलुकको वक्तव्यलाई ध्यानमा राखेको छ । चीनले युरोपेली संघ तथा त्यसका सदस्य मुलुकहरु समक्ष लाह्सामा उत्पन्न भएको कुटपिट गर्ने, लुटपाट गर्ने तथा आगो लगाउने गम्भिर हिंसात्मक आपराधीक काण्डको वास्तविक अवस्था तथा तिब्बत स्वायत्त प्रदेशका सम्बन्धम विभागले कानून अनुसार सम्बन्धीत कुराको समाधान गर्ने कुरालाई जानकारी गरेको छ । यो काण्ड दलाई गुटले संगठनात्मक , पूर्व षडयन्त्र रचेर गरेको र भड्काइएको हो । चीनभित्र र बाहिरका तिब्बत स्वतन्त्रता पक्षधर एवम् पृथकतावादी शक्तिले आपसी सांठगांठ गर्दै यो काण्ड मच्याएका हुन् । यसबाट दलाई गुटको पृथकतावादी स्वभाव तथा त्यसले फलाकिहिंडेको तथाकथित शान्ति र अहिंसाको स्वांग र पाखण्डीको अनुहार फेरि छर्लंग हुन गएको छ । यो नै आधारभूत मानव अधिकार र स्वतन्त्रता सम्बन्धी सिद्धान्तलाई गम्भिर रुपमा कुल्चीएको हो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040