china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको ल्हासा शहरको सामाजिक परिपाटी पुन: सामान्य
    (GMT+08:00) 2008-03-19 09:23:08    
                   चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाका विभिन्न सडकमा गाडीहरु स्वतन्त्ररुपमा आवत-जावत गरिरहेका, प्रायजसो पसल सामान्यरुपमा सञ्चालनमा आएका, विश्वविद्यालय र प्राथमिक तथा माध्यमिक विद्यालयमा कक्षा पुन: शुरुभैरहेका र समस्त ल्हासाको सामाजिक परिपाटी मोटामोटीरुपमा पुन: सामान्य हुँदैगएको देखिन्छ।

               यसै महिनाको चौध तारिखका दिन ल्हासामा केही डाँकाहरुद्बारा कुटपिट गरिएको, माल-सामान लुटिएको र आगो लगाएको गम्भीर हिंसात्मक गतिविधि देखापरेपछि स्थानीय सरकार तथा सम्बन्धित विभागहरुले धैर्यतासाथ उक्त घटनालाई साम्य पारेका छन।

                तिब्बत स्वायत्त प्रदेश र ल्हासा शहरका मुख्य राजनैतिक संस्था र विभिन्न एकाईहरुको परिपाटी अस्तिदेखि पनि पुन: सामान्य हुदैगएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040