china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     दलाई वास्तवमा मातृभूमिलाई टुक्र्याउनखोज्ने राजनैतिक निर्वासित व्यक्ति
    (GMT+08:00) 2008-03-19 09:31:47    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले हिजो पैचिङ्गमा बोल्दै दलाई एकजना धार्मिक व्यक्ति होइन, बरु उ धर्मका निहुँमा लामो समयदेखि यता अन्तर्राष्ट्रिय समाजमा मातृभूमिलाई पृथक पार्ने र जातीय एकतालाई ध्वस्त पार्ने गतिविधि चलाउँदैआएको राजनैतिक निर्वासित व्यक्ति भएको कुरा औंल्याउनुभयो।

              प्रवक्ता छिन काङ्गका अनुसार, दलाईले इतिहासमा तिब्बत चीनको एक अङ्ग हो भन्ने कुरालाई अस्वीकार गर्नुका साथै तिब्बत चीनको कब्जामा रहेको मुलुक भएको दाबी गरेको कुरा बताउनुभयो।

               दशौं वर्षदेखि यता दलाईको भनाई र गराईबाट उसले पृथकतावादी अडानलाई साँच्चि नै नत्यागेको र पृथकतावादी गतिबिलाई पनि बन्द नगरेको प्रतिबिम्बित भएको छ। ल्हासा शहरमा उत्पन्न भएको गम्भीर हिंसात्मक गतिविधि वास्तवमा दलाई गूटले मातृ-भूमिलाई पृथक पार्ने उद्देश्यमुताविक गरेको कुचेष्टा भएको कुरा पनि प्रवक्ता छिन काङ्गले औंल्याउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040