china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     पेइचिङ्ग ओलम्पिक खेलकूद संयोजन समितिद्बारा ओलम्पिक रंगशाला र मैदानको जाँच-बुझ गरिने
    (GMT+08:00) 2008-03-19 14:51:52    

                उनान्तीसौं ओलम्पिक खेलकूद संयोजन समिति अन्तर्गत रंगशाला र मैदानको संचालन विभागले यस सातादेखी पेइचिङ्ग ओलम्पिक खेलकूदका रंगशाला र मैदानलाई एकपछि अर्को गरी जाँच-बुझ हुनेभएको छ जसबाट ओलम्पिक खेलकूदका रंगशाला र मैदानको अवस्थालाई सबैभन्दा राम्रो अवस्थामा राख्नसकियोस। पेइचिङ्ग ओलम्पिक खेलकूद संयोजन समिति अन्तर्गत रंगशाला र मैदानको संचालन विभागका उप-प्रमुख य्वो ह्वीले आज पैइचिङ्गमा पत्रकारलाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा वताउनुभएको हो।

                 श्री य्वो ह्वीले उक्त जाँच-बुझ कार्य यस वर्षको जूनसम्म सम्पन्न हुने छ भन्दै यस जाँच-बुझमा रंगशाला र मैदानको प्रबन्ध,कर्मचारीको गुणस्तर आदि पक्ष समाबेश हुनेछन भन्नुभयो। यसका साथै, उहाँले आगामी दिनमा सम्बन्धित विभागले पेइचिङ्ग ओलम्पिक खेलकूदका रंगशाला र मैदानको गुणस्तर,सार्वजनिक स्वास्थ आदि पक्षको जाँच-बुझ गर्ने कुरा पनि बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040