china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत स्वायत्त प्रदेशको विकास र परामर्श समितिका मानार्थ प्रमुख र दिव्दारा ल्हासामा भएको लुटपाट, विध्वँस, आगजनी जस्ता हिंसात्मक घटनाको घोर भर्त्सना
    (GMT+08:00) 2008-03-19 16:41:04    

                   तिव्वती जातिका प्रख्यात व्यक्ति, तिब्बत जातीय स्वायत्त प्रदेशको विकास र परामर्श समितिका मानार्थ प्रमुख र दिले आज पैचिंगमा हाल तिब्बतको सदरमुकाममा उत्पन्न लूट-पाट, विध्वँस एवम् आगजनी जस्ता हिंसात्मक घटनाको कडा निन्दा गर्नुभएको छ ।

                  चौध तारिखका दिन केही डाँकाहरु सडकमा भेला भएर लुटपाट, ध्वस्त र आगजनी गरेका छन् । डाँकाहरुले कूल दुइ सय दश वासिन्दाहरुको घर र पसल जलाएका छन्, छपन्नवटा गाडी ध्वस्त पारेका तथा जलाएका छन् र तेह्रजना सामान्य वासिन्दाहरुलाई आगोमा फालेर जलाएका छन् ।

                   र दिका अनुसार यस घटनाबाट फेरि एक पल्ट विदेशमा रहेको दालाई पृथकतावादी समूहले चीनमा घुस्ने र विद्रोह गर्ने गतिविधिलाई केही कम पारेको छैन र दलाई समूहको पृथक र विद्रोही गतिविधि एक मिनेटसम्म पनि रोकिएको छैन भन्ने कुरा प्रमाणित भएको छ ।

                   चालू वर्ष सत्तरी वर्षको उमेर पुग्नुभएको र दि पहिले भू-दास हुनुहुन्थ्यो । उहाँले सन् 1951 मा तिब्बतको शान्तिपूर्ण मुक्ति भएदेखि यता तिब्बतको सबै परिवर्तन देख्नुभएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040