china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा एक चीनको नीतिलाई समर्थन
    (GMT+08:00) 2008-03-19 18:46:34    

                 सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले आज सी.आर.आई.लाई इ-मेल पठाएर एक चीनको नीतिलाई समर्थन गर्दै ऐक्यबद्धता जाहेर गर्नुभएको छ।

                  आफ्नो इ-मेलमा उहाँले लेख्नुभएको छः हालै तिब्बतको ल्हासामा भएको घटना केही पश्चिमी राष्ट्रहरुको बुई चढेर दलाई लामाले आफ्नो स्वार्थ पूरा गर्नलाई गरेको प्रयास हो भन्ने मलाई लाग्छ। नेपाल र नेपाली श्रोता सधैं एक चीनको पक्षमा रहेको कुरा छर्लङ्ग छ। यस्ता कुरालाई चीनले कहिल्यै पनि छूट दिने छैन भन्ने हामीलाई लाग्छ। सम्यमतापूर्वक यस्ता घटनालाई काबुमा राख्न चीन सक्षम हुने कुरामा म विश्वास्त छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040