china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासामा भएको कुटपिट दुर्घटनामा सहभागि एक सय सत्तरी जनाद्बारा आत्म-समर्पण
    (GMT+08:00) 2008-03-20 18:36:48    

             हिजो राती दश बजेसम्म तिब्बतको सदरमुकाम ल्हासामा भएको कुटपिट, लुटपाट र आगजनी घटनामा सहभागि झण्डै एक सय सत्तरी जनाले आत्म-समर्पण गरेका छन।

             तिनीहरुमा धेरै जसो त वास्तविक अवस्थाबारे त्यति स्पष्ट नभएका सर्वसाधारण हुन। तिनीहरुमध्ये कोहीले अल्पसंख्यक अवैधानिक तत्वको प्रोत्साहनमा उक्त घटनामा भाग लिएका हुन भने कोहीले अवैधानिक तत्वको दबाउमा बाध्य भएर भाग लिएका हुन।

            गत चौध तारिखका दिन तिब्बतको ल्हासामा भएको उक्त काण्डबाट जनताको जनधनमा ठूलो नोक्सानी पुर्‍याइएको छ। हाल ल्हासाको सामाजिक परिस्थिति स्थीर हुनुका साथै सर्वसाधारणको उत्पादन तथा जीवन पुनः आधारभूत रुपमा सामान्य भएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040