china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही मुलुकहरुले तिब्बतको विषयलाई लिएर पैचिंग औलम्पिक खेलकूद समारोहको विरोध गर्ने गतिविधिको प्रतिरोध
    (GMT+08:00) 2008-03-20 19:05:28    
            केही दिनयता केही मुलुकहरुले तिब्बतको विषयलाई लिएर पैचिंग ओलम्पिक देलकूद समारोहको विरोध गर्ने गतिविधिको प्रतिरोध गरेका छन् । विभिन्न मुलुकका संचार माध्यमले यसका लागि सकारात्मक रुपमा समाचारहरु प्रकाशित गरेका छन् ।

            पाकिस्तानका परराष्ट्र मन्त्री इनाम उल हख्युयले उन्नाइस तारिखका दिन इस्लामावादमा पाकिस्तानस्थित चिनियाँ राजदूत लो चाउ व्हैसित भेट गर्दा हाल केही मनिसहरुले चीनको तिब्बतमा कुटपिट , विध्वंस , लुटपाट , अग्जनी जस्ता हिंसात्मक गतिविधि गरेर सामाजिक स्थायीत्वलाई गोलमाल गर्दै चीनको प्रादेशिक भूभागको अक्षुणता र पैचिंग ओलम्पिक खेलकूद समारोहलाई नष्ट गर्न खोजेका छन् भन्दै पाकिस्तान सरकारले यसको कडा निन्दा गर्दछ भन्नुभयो । उहाँले भन्नुभयोः ओलम्पिक खेलकूद समारोह विश्वका जनताको भव्य समारोह हो । पैचिंग ओलम्पिक खेलकूद समारोहलाई विरोध गर्ने कुकृत्यबाट चिनियाँ जनतालाई मात्र हानि पुर्‍याउने हैन सारा विश्वका जनताका लागि पनि हानि हुनेछ भन्नुभयो ।

            हाल केही मानिसले तिब्बत र मानव अधिकारको विषयलाई लिएर पैचिंग ओलम्पिक खेलकूद समारोहको प्रतिरोध गरेका छन् । अस्ट्रेलियाको ओलम्पिक समितिका उपाध्यक्ष हाभेयले बीस तारिखका दिन हाम्रो रेडियोका सम्वाददातालाई विशेष अन्तर्वार्ता दिंदै ओलम्पिक खेलकूद समारोहको विरोध गर्ने कुनै किसिमको खोजी निरर्थक हो भन्दै पैचिंग ओलम्पिक खेलकूद समारोह सुचारु रुपमा आयोजना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040