china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजले दलाई तथा त्यसका पृथकतावादी कुकृत्यको समर्थन गर्ने छैनन् भन्ने चीनको आशा
    (GMT+08:00) 2008-03-20 19:30:53    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्री छिन कांगले आज पैचिंगमा बोल्दै अन्तर्राष्ट्रिय समाजले दलाईको पृथकतावादी स्वभावलाई स्पष्टताकासाथ बुझी कुनै पनि तवरबाट नीज तथा त्यसको पृथकतावावदी कुकृत्यको समर्थन गर्ने छैनन् भन्ने आशा व्यक्त गर्नुभयो ।

            श्री छिन कांगले आज परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै हाल लाह्सामा उत्पन्न भएको कुटपिट , विध्वंस , लुटपाट एवम् अग्जनी गरी हिंसात्मक आपराधीक काण्डबाट दलाई गुटको पृथकतावादी यथार्थतालाई पुनः उदांग्याइएको छ । समाजको स्थायीत्वलाई नष्ट गर्ने तथा फाटो ल्याउने कुनै किसिमको कुकर्मले मानिसहरुका मनलाई जित्न सक्दैन र सफल पनि हुने छैन ।

            श्री छिन कांगले भन्नुभयोः चीन सरकार जिम्मेवारी पुर्वक काम गर्ने कर्तव्य परायण सरकार हो भन्दै चीन सरकार सधैंभरि विश्व शान्ति र विकासमा संलग्न हुंदै आएको छ । विश्वमा तिब्बतको तथाकथित भागौटे विद्रोहीलाई मान्यता दिने एक मुलुक पनि हैन । विश्वका सबै मुलुकहरुले चीनसित मैत्रीपूर्ण सहयोगी सम्बन्धको विकास गर्न धारणा लिएका छन् । यसलाई कसैले पनि रोक्न सक्दैनन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040