china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको विकास र प्रगतिको ऐतिहासिक प्रक्रियालाई कुनै शक्तिले रोक्न नसक्ने
    (GMT+08:00) 2008-03-20 20:59:22    
           चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष पागबाला गेले नाम्गैले एक लेख प्रकाशित गर्दै दलाईले तिब्बतलाई मातृभूमिबाट छुट्याउन खोजेको षडयन्त्र सदासर्वदा सफल हुन नसक्ने भन्दै तिब्बतको विकास र प्रगतिको ऐतिहासिक प्रक्रियालाई कुनै शक्तिले रोक्न सक्दैन भन्नेकुरा उल्लेख गर्नु भएको छ ।

            उहाँको लेखमा दृढताकासाथ पृथपतावादको विरोध गर्दै स्थायीत्वको संरक्षण गर्ने कार्य तिब्बत स्वायत्त प्रदेशका विभिन्न जातिका जनताको मौलिक हितसित सम्बन्धीत रहेको छ भन्ने कुरमा जोड दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040