china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही मुलुकका सरकारद्बारा लाह्सामा गरिएको कुकर्महरुका विषयबारे चीन सरकारले चालेको कदमप्रति समर्थन
    (GMT+08:00) 2008-03-21 09:41:54    

                हालै केही मुलुकका सरकारले चीन सरकारले कानूनअनुसार साह्साको कुकर्महरुको समाधान गरेको कुराको छुट्टाछुट्टैरुपमा समर्थन व्यक्त गरेका छन। यसका साथै तिनीहरुले तिब्बतको स्वतन्त्रतासम्बन्धी पृथक गतिबितिको विरोध गर्दै पैचिंगको ओलम्पिक खेल्कुदलाई राजनीतिकरण गर्ने विषयको विरोध गरेका छन।

                पाकिस्तानको सिनेटको वैदेशिक मामिलासम्बन्धी समितिका अध्यक्ष एवम् पाकिस्तान मुस्लिम लीगका महासचिव मुशाहिद हुसेन सायेदले हिजो बोल्दै पाकिस्तान मुस्लिम लीगले चीनद्बारा राष्ट्रको स्थीरता तथा भूभागको अखण्डताको संरक्षण र मेलमिलापयुक्त समाजको निर्माण गर्नका लागि चालिएको कदमको समर्थन गरेको कुरा बताउनुभयो। किनकि यसबाट चीनको स्थीरताका लागि चालिएको कदम मात्र नभई दक्षिण एशियाको सुरक्षाको महत्वपूर्ण सुनिश्चित्ता भएको कुरा पनि उहाँले भन्नुभयो।

               यसका अतिरिक्त, भारत, भियतना, अस्ट्रेलिया, कजाकिस्तान, सर्भिया आदि मुलुकले उन्नाईस तारिखका दिन छुट्टैछुट्टैरुपमा वक्तव्य प्रकाशित गर्दै तिब्बतसम्बन्धी सबै विषय चीनको आन्तरिक मामिला हुनुका साथै चीनको सार्वभौमिकता र भू-भागको अखण्डतालाई विखण्डन गर्ने प्रयाश निन्दनीय भएको कुरा व्यक्त गरेका छन। यसका साथै चीन सरकारले कानूनअनुसार तिब्बतको सुरक्षाको परिपाटीको प्रत्याभूत पार्नसक्ने र समाजको स्थीरता तथा अर्थतन्त्रको विकासको संरक्षण गर्नसक्ने कुरा ती मुलुकहरु विश्वस्त भएको जनाएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040