china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिबब्ती जनता आधुनिक सभ्यता तथा स्वतन्त्र विश्वासमा खुशीसाथ जीवन बिताइरहेका
    (GMT+08:00) 2008-03-21 17:22:56    

                  तिब्बती जनताहरु हाल आधुनिक सभ्यता तथा स्वतन्त्र विश्वासमा खुशीसाथ जीवन बिताइरहेका छन।

                 सुपेर मार्केट खोलिएकाले तिब्बती जनता ताजा खाद्यान्न नपाउने चिन्ता पनि रहेको छैन। मोबाइल तथा इन्टरनेट क्रमश: पठार भूमिमा रहेका जनताको जीवनमा नभइ नहुने अङ्ग बनिसकेका छन। दुर्गम क्षेत्रका पशुपालकहरुका घरमा टेलिभिजन, टेलिफोन तथा अन्य आधुनिक फर्निचरहरु पनि राखिएका छन। तिब्बती जनताले स्वच्छ पानी खान पाउँछन।

                  तिब्बत स्वायत्त प्रदेशले किसानसम्बन्धी आनन्दसँग जीवन बिताउने परियोजना लागू गरेदेखि यता जम्मा सात अरब चिनियाँ युआनभन्दा बढी लगानी लगाइसकेको छ। जसबाट लगभग छ लाख तिब्बती किसानहरु लाभान्वित भएका छन। यसका अतिरिक्त, चीनले विभिन्न गुम्बाको पुन:निर्माण तथा मर्मत गर्नुका साथै भिक्षु-भिक्षुणीहरुको सामान्य धार्मिक गतिबिधिलाई पनि समर्थन दिंदैआएको छ।

                  तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याङ्ग बा पुन्छोकले हालै बोल्दै तिब्बतका विभिन्न कार्यमा टडकारो उपलब्धि हासिल भएको कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040