china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशका लागि चिनियाँ राजदूताबास तथा वाणिज्य दूताबासमाथि "तिब्बती स्वाधिन"तत्वद्बारा हिंसात्मक आक्रमण
    (GMT+08:00) 2008-03-21 20:33:01    
                 गत मार्च दश तारिखदेखि यता अमेरिका, बेलायत, फ्रान्स, हल्याण्ड, बेल्जियम तथा भारतका लागि चिनियाँ राजदूताबास, न्यूयोर्क, शिकागो र सिड्नी आदि शहरस्थित चिनियाँ वाणिज्य दूताबास, यूरोपेली संघका लागि चिनियाँ प्रतिनिधि मण्डल तथा विश्व ब्यापार संघका लागि चिनियाँ आवासीय प्रतिनिधि मण्डल लगायतका सत्रवटा परराष्ट्र तथा वाणिज्य संस्थामाथि लगातार रुपमा "तिब्बती स्वाधिन"तत्वहरुले हिंसात्मक आक्रमण गरेका छन।

                 केही "तिब्बती स्वाधिन"तत्वहरुले दलाईको निहुँमा अन्तर्राष्ट्रिय कानून विपरित हिंसात्मक गतिबिधिमार्फत विदेशमा रहेका चिनियाँ संस्थाहरुलाई प्रहार गरेकाले विदेशमा रहेका ती संस्थाहरुको कार्यकारी परिपाटीमा हस्तक्षेप गर्नुका साथै विदेशमा रहेका चिनियाँ संस्थाको प्रतिष्ठामा पनि हानी पुर्‍याएका छन।

                  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले हाल ती "तिब्बत स्वधिन"तत्वहरुको हिंसात्मक गतिबिधिको कडा शब्दमा निन्दा गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040