china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाइ लामालाई प्रयोग गरी मात्रृभूमिलाई पृथक पार्ने कुचेष्टालाई साकार तुल्याउने प्रयास असफल हुने कुरा चीनलाई परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा व्यक्त
    (GMT+08:00) 2008-03-22 18:19:15    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले हिजो पैचिङ्गमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै केही व्यक्तिले दलाइ लामालाई प्रयोग गरी मात्रृभूमिलाई पृथक पार्ने कुचेष्टालाई साकार तुल्याउने प्रयास गरेकोमा त्यो असफल हुने कुरा व्यक्त गर्नुभयो।

            अमेरिकी तल्लो सदनका प्रमुख नान्सी पेलोसीले हालै भारतमा दलाइ लामासँग भेट गरी तिब्बत समस्या लिएर चीनमा दबाव दिन आह्वान गर्नुभयो। पत्रकारले उक्त कुराप्रति चीनले के विचार लिएको छ भन्ने प्रश्नको जवाफ दिँदा प्रवक्ता छिन काङले उक्त कुरा भन्नुभएको हो।

             दलाइ लामा राजनैतिक तथा धार्मिक अवस्थाको तिब्बती दास प्रथाको मुख्य प्रतिनिधि हो र लामो समयसम्म मात्रृभूमिलाई पृथक पार्दै आउनुका साथै जात्तिय एकतालाई भङ्ग पार्ने राजनैतिक भागुवा हो भन्ने कुरा प्रवक्ताले बताउनुभयो। दलाइ समूहले मात्रृभूमिलाई पृथक पार्ने कुचेष्टालाई समर्थन दिनु अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धि मापदण्डसँग विपरित भएकोले हामीले त्यस्तो गतिविधिको कडा विरोध गर्दछौं भन्ने अडान प्रवक्ता छिनले स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040