china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कानून वमोजिम तिब्बतमा कुटपिट, लुटपाट र आगजनी मच्चाउने गम्भीर हिंसात्मक अपराधीलाई प्रहार गरेकोमा चीनले अन्तर्राष्ट्रिय समाजबाट व्यापक समर्थन प्राप्त
    (GMT+08:00) 2008-03-22 18:28:31    

            हालै अन्तर्राष्ट्रिय समाजले चीनको तिब्बतको सदरमुकाम ल्हासामा भएको कुटपिट, लुटपाट र आगजनी जस्ता हिंसात्मक अपराधीलाई प्रहार गरेको कुराप्रति समझदारी तथा समर्थन दिने कुरा व्यक्त गर्दै आएको छ।

             नेपालको विदेश मन्त्रालयले तिब्बत चीनको अविभाज्य भाग हो र शान्ति, स्थिरता तथा विकासलाई साकार तुल्याउनका लागि चीन सरकारले गरेको प्रयासको सराहना गरेको कुरा औंल्याएको छ।

             बंगलादेशी विदेश मन्त्रालयका प्रवक्ताले तिब्बती मामिला चीनको आन्तरिक मामिला हो र बंगलादेशले चीनको अडानको दृढताका साथ समर्थन गरी ओलम्पिक खेलकूद तथा राजनैतिक मामिलालाई जोड्ने गतिविधिको विरोध गरेको कुरा स्पष्ट पार्नुभयो।

              उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले ल्हासामा भएको गम्भीर हिंसात्मक काण्ड तिब्बती पृथक शक्तिको योजनामा संगठित रुपमा गरिएको हो र तिब्बती पृथक शक्तिले तिब्बतलाई स्वतन्त्र पार्ने कुराको कडा निन्दा गरेको कुरा बताउनुभयो। साथै उहाँले तिब्बतको सामाजिक स्थिरता तथा तिब्बती जनताको आधारभूत हितको संरक्षण गर्न चीनले चालेको कदमको समर्थन गरेको कुरा पनि प्रकट गर्नुभयो।

             किर्गिजस्तानका संसदीय प्रमुखले ल्हासामा भएको हिंसात्मक काण्डमा सर्वसाधारण हताहत भएको साथै प्रशस्त सम्पतिलाई क्षति पुर्‍याएकोले किर्गिजस्तानलाई चिन्तित लागेको कुरा बताउनुभयो। साथै उहाँले तिब्बतको सामाजिक स्थिरताको संरक्षण गर्ने क्षमता चीन सरकार तथा चिनियाँहरुसँग भएको विश्वास पनि व्यक्त गर्नुभयो।

              यसका अतिरिक्त, मंगोलिया, जर्जिया, सिरिया, सर्विया, अफ्रीकी मुलुक तथा शाङ्गहाइ सहयोग संगठनले पनि तिब्बती पृथक शक्तिको निन्दा गर्नुका साथै चीन सरकारको समर्थन गर्ने कुरा व्यक्त गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040