
ग्रिसस्थित चिनियाँ राजदूत लो लिन छ्युआनले एकाइस तारिखका दिन एथेन्समा बोल्दै चीन र ग्रिसले ओलम्पिक खेलकूद समारोहको कारण दुई देश बीचको दूरी छोट्याइएको छ ।

पैचिंग ओलम्पिक खेलदूक समारोहको पत्वित्र रांको ग्रहण समारोह ग्रिसको ओलम्पिआमा आयोजना हुन लागेको उपलक्ष्यमा ग्रिसस्थित चिनियां राजदूत लो लिन छ्युआनले हाम्रो रेडियोका सम्वाददातासित अन्तर्वार्ता दिंदै पश्चिमी सभ्यता उत्पत्ति भएको मुलुक र ओलम्पिक खेलकूद समारोह विकास भैरहेको पूर्वीया सभ्यतायुक्त ठुलो मुलुक- चीनमा आयोजना भएबाट गहन ऐतिहासिक महत्वयुक्त भव्य समारोह हुनेछ भन्नुभयो । ग्रिसमा उत्पत्ति भएको ओलम्पिक भावनाले चीनले प्रस्तुत गरेको मेलमिलाप विश्वको धारणासित मेल खाएको छ ।
एथेन्समा सन् 2004 ओलम्पिक खेलकूद समारोहको आयोजना गरिएको थियो , सन् 2008मा पैचिंगमा ओलम्पिक खेलकूद समारोहको आयोजना गरिनेछ । चीन र ग्रिसले मानव जातिको प्रगतिका लागि अतिशय ठुलो योगदान गरेका सभ्य मुलुक हुन् । एकाइसौं शताब्दीको थाल्नीताका दुई मुलुकले अघि पछि गरेर ओलम्पिक खेलकूद समारोहको आयोजना गर्ने कुराको गहन महत्वको रहेको छ ।
|