china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतबाट दलाइ लामासँग भेट गर्ने योजना नभएको कुरा चीनलाई स्पष्ट
    (GMT+08:00) 2008-03-23 10:26:03    

          चीनको परारष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले हिजो दलाइ लामासँग भेट गर्ने योजना नभएको कुरा भारतले चीनलाई स्पष्ट पारिसकेको कुरा बताउनुभएको छ। भारतीय उप-प्रधानमन्त्री हामिद अन्सारी र दलाई लामाबीच भेट-वार्ता हुने भन्ने प्रश्नको उत्तर दिंदै श्री छिन काङ्गले उक्त कुरा बताउनुभएको हो।

         उहाँका अनुसार, भारतले सम्बन्धित भनाइबारे चीनलाई स्पष्ट पारिसकेको छ। भारतसँग त्यस्तो कुनै योजना छैन। त्यसका साथै, तिब्बतसम्बन्धी मामिलामा भारतको अडान स्पष्ट र अविच्छिन्न भएको र भविष्यमा पनि यस अडानमा कुनै परिवर्तन नहुने कुरा भारतले प्रष्ट पारेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040