china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हिंसात्मक काण्डबाट दलाइ गूटको "अहिंसा" भन्ने झुठो नाराको पर्दाफासः सिंग व्हा समाचार समिति
    (GMT+08:00) 2008-03-23 11:02:49    

          हिंसात्मक काण्डले दलाइ गूटको "अहिंसा" भन्ने झुठो नाराको पर्दाफास गरेको छ। आज प्रकाशित जन-दैनिक अखवारले सिंग व्हा समाचार समितिको एक टिप्पणी लेख छाप्दै उक्त कुरा उल्लेख गरेको हो।

          सो टिप्पणीमा भनिएको छ- ल्हासामा हिंसात्मक काण्ड मच्चिएपछि विश्व जनमतबाट आएको व्यापक निन्दाका सामु दलाइ गूटले उक्त हिंसात्मक काण्डसितको आफ्नो आबद्धतालाई अस्वीकार गर्ने सक्दो प्रयास गरेको छ। दलाइ तथा त्यसका अनुयायीहरुले "शान्ति" र "अहिंसा" को मुकुण्डोमा आफ्नो अनुहार लुकाएर आफूलाई जे-जसरी प्रस्तुत गरे तापनि तिनीहरुको पृथकतावादी विनाशकारी कर्तुत निश्चय नै विफल हुने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040