china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका विभिन्न जातिका नरनारीहरुद्बारा ल्हासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनीको कटु आलोचना
    (GMT+08:00) 2008-03-23 19:01:34    
          मार्च चौध तारिखका दिन ल्हासामा कानूनका उल्लंघनकारी तत्वहरुले कुटपीट, लूटपाट, तोडफोड र आगजनी जस्ता घटना गराएका थिए। विगत केही दिनदेखि यता तिब्बतका विभिन्न जातिका नरनारीहरुले मानव जातिलाई हाक्काहाक्की कुल्चीमिल्ची गरिएको उक्त हिंसात्मक कर्तुतको रोषपूर्वक आलोचना गरेका छन।

          तथ्याङ्कअनुसार, उक्त मारमा परी अठारजना निर्दोष सर्वसाधारण जनताको ज्यान गएको छ र तीन सय बयासीजना घाइते भएका छन।

          उक्त घटनापछि एघारौं पेनचेन अर्तिनी छ्योगी गिआइबो, चिनियाँ बौद्ध धर्मको तिब्बत शाखाका उप-प्रमुख ताचा तेनचेनगेम्ले र तिब्बतको ताश गूटका महाप्रबन्धक तावातुन्चुले हिंसात्मक गतिविधि रोक्नका लागि ल्हासामा सरकारले चालेका सबै पाइलाको दृढताका साथ समर्थन गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040