china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकूदको आयोजनाबाट विश्वले खुला भएको चीनबारे अझ जानकारी लिने विचार रोगेद्बारा व्यक्त
    (GMT+08:00) 2008-03-24 11:24:46    

            अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक रोगेले हिजो ग्रीसको ओलम्पियामा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकूदबाट विश्वले खुला भएको चीनबारे अझ बढी जानकारी लिनसक्ने र ओलम्पिक खेलकूदले चीनका लागि अझ सकारात्मक परिवर्तन ल्याउनसक्ने विचार व्यक्त गर्नुभयो।

             उहाँले आज ओलम्पियामा आयोजना हुने पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँकोको सल्काउने समारोहमा भाग लिनुहुने कार्यक्रम छ।

             यसका साथै, उहाँले पैचिङ्ग ओलम्पिक खेलकूदको सफल आयोजनालाई प्रत्याभूत गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिले पैचिङ्ग ओलम्पिक खेलकूद संयोजन समितिसँग घनिष्ट सहयोग गर्दैजाने कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040