china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सिंग व्हा समाचार समितिको टिप्पणी लेख
    (GMT+08:00) 2008-03-24 10:01:58    

          चीनको राष्ट्रिय समाचार समिति— सिंग व्हा समाचार समितिले तथ्यलाई बंग्याउन नसकिने र नैतिकता जनताको मनमा रहने कुरा भएको कुरा उल्लेख गरेको छ। हालै केही पश्चिमी संचार माध्यमहरुले तिब्बतमा उत्पन्न भएको गम्भीर कूटपीट, लूटपाट, तोडफोड र आगजनीको आपराधिक घटनाका सम्बन्धमा सत्य-तथ्यलाई बंग्याउँदै समाचार दिएको विषयलाई लिएर सिंग व्हा समाचार समितिले प्रकाशित एक टिप्पणी लेखमा उक्त कुरा उल्लेख गरिएको छ।

          सो टिप्पणी लेखमा भनिएको छ- तथ्यलाई बंग्याउन सकिंदैन र वास्तविकतालाई ढाकछोप गर्न सकिंदैन। चीन सरकारको अडान र कदमले व्यापक समर्थन र समझदारी पाएको छ। विश्वका एक सयभन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले न्यायपूर्ण आवाज उठाएका छन। तिब्बती जनता एकता र स्थिरताको पक्षमा उभिएका छन।

          सो टिप्पणी-लेखान औंल्याइएको छ- तिब्बती देश-बन्धुलगायतका चिनियाँ जनताले अवश्य नै दलाई गूटको निर्लज्जतापूर्ण कुचेष्टालाई प्रष्टसँग देखेका छन। तिनीहरु राष्ट्रिय एकताको संरक्षण गर्न र तिब्बतको विकास र प्रगतिको प्रबर्द्धन गर्न चीन सरकारले अघि सारेको नीति र चालेको पाइलाको समर्थन गर्दछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040