china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हिंसात्मक घटनाबाट दलाई गूटको "अहिंसा"को पाखण्ड र क्रूर रुप छर्लंगः चिनियाँ विद्बान
    (GMT+08:00) 2008-03-24 19:09:45    

          चिनियाँ तिब्बतशास्त्र अध्ययन केन्द्रअन्तर्गत ऐतिहासिक अनुसन्धान प्रतिष्ठानका प्राध्यापक छन छिंग यिंगले हालै ल्हासा र केही क्षेत्रहरुमा गराइएको हिंसात्मक घटनाबाट मुलुकलाई टुक्र्याउन र राष्ट्रिय एकतालाई बिथोल्नखोज्ने दलाई गूटको वास्तविक रुप फेरि एक पटक छर्लंग भएको कुरा बताउनुभएको छ। उहाँले दलाई गूटले फलाक्दैहिंडेको "अहिंसा"को पाखण्ड र क्रूरता पूराका पूरै उदांग भएको विचार व्यक्त गर्नुभएको छ।

          ऐतिहासिक दृष्टिबाट हेर्दा दलाई गूटले हिंसात्मक तरिका अपनाएका उदाहरण थुप्रै थिए। सन्1959 मा दलाई गूटले तिब्बतको स्वतन्त्रताका लागि सशस्त्र विद्रोह गरेको थियो। त्यो विफल भएपछि विदेशमा पलायन भएर पनि हिंसात्मक शक्तिको प्रयोग गरी बारम्बार सीमा क्षेत्रमा दुख दिने र सामाजिक स्थायित्वलाई भंग गर्ने कर्तुत त्यसले कहिले पनि नरोकेको कुरा प्राध्यापक छनले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040