china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकूदको पवित्र आगो ओलिम्पियामा सल्काइयो
    (GMT+08:00) 2008-03-24 19:22:23    

          आज मार्च चौबीस तारिख पैचिंग 2008 ओलम्पिक खेलकूदको पवित्र आगो ग्रीसको ओलिम्पियामा सल्काइयो जसबाट पैचिंग ओलम्पिक खेलकूदको राँको रिले गर्ने गतिविधिको पर्दा उघारियो।

          ग्रीसका राष्ट्रपति कार्लोस निक्लादाक्स, अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष ज्याक्वेस रोगे, पैचिंग ओलम्पिक खेलकूद तयारी समितिका अध्यक्ष लिउ छी र ओलम्पिक शहरका प्रमुख जर्ज आइदोनिस उक्त पवित्र आगो संकलन संस्कारमा उपस्थित हुनुहुन्थ्यो।

          संस्कार सकिएपछि पैचिंग ओलम्पिक खेलकूदको पवित्र आगो ग्रीसमा रिले गरिनेछ र मार्च तीस तारिखका दिन ग्रीसको राजधानी एथेन्स पुर्‍याइनेछ। त्यहाँ ओलम्पिक खेलकूदको पवित्र आगोको हस्तान्तरण समारोहको आयोजना गरेर पवित्र आगोलाई विधिवतरुपमा पैचिंग ओलम्पिक खेलकूद तयारी समितिलाई बुझाइने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040