china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सर्वसाधारणहरुद्बारा ल्हासाको सामाजिक व्यवस्थाको पुनर्स्थापना गर्न सरकारले चालेको कदमको समर्थन
    (GMT+08:00) 2008-03-24 09:55:56    

          चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा हालै उत्पन्न भएको गम्भीर हिंसात्मक काण्डले व्यापक चिनियाँ सर्वसाधारणको ध्यान तानेको छ। उनीहरुले ऐनविपरितका यस्ता अपराधलाई रोक्न र सामाजिक व्यवस्थाको पुनर्स्थापना गर्न सरकारले चालेको पाइलाको समर्थन जनाउँदै अपराधीलाई ऐनवमोजिम सजाय दिन आग्रह गरेका छन।

          पैचिंगमा कार्यरत तिब्बती युवक ङापोइ गानगेन पुन्चोकले पत्रकारलाई भन्नुभयो- अधिकांश तिब्बती नर-नारीहरु शान्तिपूर्ण जीवन मन पराउँछन्। त्यस्ता कूटपीट, लूटपाट, तोडफोड र आगजनीको क्रियाकलापमा संलग्न भएकाहरुले कदापि व्यापक तिब्बती देश-बन्धुहरुको प्रतिनिधित्व गर्न सक्दैनन।

          त्यसैगरी, बैंकमा कार्यरत सुश्री फान चिंग चिंगले सरकारले उक्त हिंसात्मक घटनाका सन्दर्भमा चालेको पाइला एकदमै आवश्यक छ र सामाजिक स्थिरताको संरक्षण गर्नु सरकारको उत्तरदायित्व हो भन्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040