china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासाको "मार्च चौध घटना" अन्तर्गत दुइवटा आगलागी मुद्दाका शंकास्पद अपराधीद्बारा आफ्नो अपराध स्वीकार
    (GMT+08:00) 2008-03-24 19:49:16    
          चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता श्रीमती शान व्है मिनले ल्हासाको "मार्च चौध घटना" अन्तर्गत दुइवटा आगलागी मुद्दामा मुछिएका पाँचजना शंकास्पद अपराधीलाई पक्राउ गरिएको र तिनीहरुले आफूले गरेको अपराधलाई स्वीकार गरेको कुराको जानकारी दिनुभएको छ। उहाँले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो।

          प्रवक्ता शानका अनुसार, हाल मार्च चौध घटनालाई साम्य पारिएको छ र ल्हासाको सामाजिक व्यवस्थाको पुनर्स्थापना गरिएको छ। घटनालाई साम्य पार्ने क्रममा प्रहरी पक्षले बेस्सरी संयम कायम राख्दै कुनै पनि विनाशक हतियारको प्रयोग गरेका थिएनन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040